Section 8
स्टकको ट्रष्टी बैंक हुन सक्नेः

(१) यस ऐन बमोजिम दिइएको स्टकको ट्रष्टी बैंक हुन
सक्नेछ ।
(२) बैंकले धनीको नाम आफनो खातामा दर्ता गरी निजलाई तोकिए बमोजिमको
निस्सा दिनुपर्छ ।
(३) धनीले चाहेमा बैंकले निजको स्टकलाई आफनो जिम्मामा लिई वर्षमा दुई
पटकमा नबढाई तोकिए बमोजिमको ब्याजको भुक्तानी दिन सक्नेछ ।